Live on
Your Voice, Your Power
काठमाडौँ– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुकबाट अस्थिरता र अराजकता अन्त्य गर्न ताजा जनादेशको बिकल्प नभएको दोहोर्याएका छन् । शनिबारबाट भक्तपुरमा सुरु पार्टीको दोस्रो केन्द्रीय कमिटी बैठकमा बोल्दै अध्यक्ष ओलीले जनमत प्राप्त सरकारलाई हटाएर मुलुकमा अस्थिरता र अराजकता पैदा गर्न खोजिएको भन्दै ताजा जनादेशको बिकल्प नभएको बताए । ताजा जनादेश भन्दै ओलीले आफू प्रधानमन्त्री…