राजनीति Archives | Page 1629 of 2090 | Khabarhub Khabarhub

मन्त्रिपरिषद् बैठक जारी

काठमाडौँ– सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा  मन्त्रिपरिषद् बैठक जारी छ । केहीबेर अघि मन्त्रिपरिषद बैठक शुरु भएको हो । मन्त्रिमण्डल विस्तार भएपछि पहिलो पटक बैठक बसेको हो । बैठकको एजेण्डा भने जानकारी गराइएको छैन ।