राजनीति Archives | Page 1635 of 2090 | Khabarhub Khabarhub

नागरिकता अध्यादेशविरुद्धका रिटमाथिको सुनुवाइ शुरु

काठमाडौँ– नागरिकता अध्यादेशविरुद्धको रिटमाथिको सुनुवाइ शुरु भएको छ । सरकारले ल्याएको नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०७८ विरुद्ध परेका रिट निवेदनमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ शुरु भएको हो । वरिष्ठ अधिवक्ता बोर्ण बहादुर कार्की, अधिवक्ता विष्णुकुमारी गिरी, अधिवक्ता राम बहादुर शाही, अधिवक्ता कुल बहादुर बोगटी, अधिवक्ता वीरभद्र जोशी र मौलिक जरोकिलो पार्टीका उप-महासचिव लक्ष्मण पोखरेलले…