राजनीति « Khabarhub

पौडेल पक्षमा साझा उम्मेदवार चयन गर्न सकस, चाक्सीबारीमा आजै अर्को बैठक बस्ने

काठमाडौँ- नेपाली कांग्रेसको १४औँ महाधिवेशन संस्थापन इतर पक्षमा सभापतिको साझा उम्मेदवार चयन गर्न सकस भएको छ । साझा उम्मेदवार चयन गर्न भन्दै बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा बसेको पौडेल पक्षको बैठक निष्कर्षविहिन टुंगिएको छ । सभापतिका आकांक्षीबिना बसेको बैठकले पनि साझा उम्मेदवार टुंग्याउन नसकेको हो ।  सवा १ बजे सकिएको बैठकमा नेताहरू चन्द्र भण्डारी, जीवन परियार र…