राजनीति Archives | Page 1639 of 2090 | Khabarhub Khabarhub

पाँच दलको संयुक्त वक्तव्यमा माधव नेपालको हस्ताक्षर अनाधिकृत : सूर्य थापा

काठमाडौँ– पाँच दलका नेताहरूले जारी गरेको संयुक्त वक्तव्यमा माधवकुमार नेपाललाई नेकपा एमालेको वरिष्ठ नेता भनेर उल्लेख गरिएकोमा प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले आपत्ति जनाएका छन् । नेपाली कांग्रेस, माओवादी केन्द्रसहित पाँच दलका शीर्ष नेताहरुले सरकारका संविधान विपरीतका र अलोकतान्त्रिक काम कारबाहीमा सहयोगी नहुन राज्यका सबै अंग तथा निकायहरुलाई अपिल गर्दै आज संयुक्त वक्तव्य जारी गरेका…