Live on
Your Voice, Your Power
काठमाडौँ– नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालको कम्युनिष्ट पार्टीभित्र 'अहंकारवाद'विरुद्ध लडनुपर्नेमा जोड दिएका छन्। ‘नेपाली कम्युनिष्ट आन्दोलनको कार्यदिशा’ नामक पुस्तकको आइतबार काठमाडौंमा बिमोचन गर्दै उनले सरकारमा पुगेपछि अहंकारको घोडा चढने प्रवृत्ति मौलाएको हुँदा त्यसविरुद्ध लड्नुपर्ने आवश्यक्ता औंल्याएका हुन्। उनले भने, ‘आफ्ना आसेपासेहरूलाई गोलबन्द गर्दै गैरकम्युनिष्ट प्रवृत्ति पनि हामी हेरिरहेका छौं। अनि सत्तामा पुगेपछि अहंकार…