Live on
Your Voice, Your Power
काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको स्थायी कमिटी बैठकमा पार्टीको विधान अधिवेशनबारे छलफल भएको छ । आजको बैठकमा आउँदो विधान अधिवेशनबारे छलफल भएको नेता योगेश भट्टराईले जानकारी दिए । उनले भने, ‘आजको बैठकमा विशेष गरेर आउँदो विधान अधिवेशनका बारेमा छलफल भएको छ । त्यसमा पनि विधान अधिवेशनका प्रतिनिधि को हुने ? विधान अधिवेशनमा प्रस्तुत गरिने…