राजनीति « Khabarhub

एमालेद्वारा संसद् बैठक अवरोध

काठमाडौँ– बुधबार सुरु भएको संसद अधिवेशनको पहिलो बैठक एमालेले अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक निर्धारित समयभन्दा केही समय ढिला ४ बजेर ६ मिनेटपछि सुरु भएको थियो । सभामुख अग्नि सापकोटाले एमालेका प्रमुख सचेतक विशाल भट्टराईले आफ्नो धारणा राखेका छन् । उनले सभामुख सापकोटाले एमालेले कारबाही गरेका १४ जना सांसदलाई कारबाही नगरेकोमा विरोध गरेका छन्…