Live on
Your Voice, Your Power
काठमाडौँ– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रपतिले नयाँ सरकार गठनका लागि आह्वान गर्नु संसद विघटन गरेर संविधान फाल्ने षड्यन्त्र भएको प्रतिक्रिया जनाएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ' राष्ट्रपतिले २४ घण्टाको पनि समय नदिइकन संविधानको धारा ७६ को उपधारा ५ वमोजिम नयाँ सरकार गठनको प्रक्रिया शुरु गर्न आह्वान गर्नु भनेको संसद विघटन…