Live on
Your Voice, Your Power
मकवानपुर- वाग्मती प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा रिक्त एक पदका लागि उपनिर्वाचन जारी छ । प्रदेश राजधानी हेटौँडामा ९ बजेदेखि मतदान जारी छ । मतदान चलिरहँदा भारी वर्षा भइरहेकाले मतदातालाई केही अप्ठेरो भएको छ । मतदानस्थलमा गृहमन्त्री रामबहादुर थापा बादल, वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल तथा प्रदेशका मन्त्रीहरू मतदान स्थलमा पुगिसकेका छन् । …