Live on
Your Voice, Your Power
काठमाडौं- नेकपा माओवादी केन्द्रनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको निर्वाचनमा उपमहासचिव जनार्दन शर्मा प्यानलबाट बहुमत पदाधिकारी निर्वाचित भएका छन् । पछिल्लो मतगणनामा अध्यक्ष पदमा विजयप्रकाश सापकोटा विजयी भएका छन् । सापकोटालाई उपमहासचिव शक्ति बस्नेत र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको साथ थियो । उता राईलाई उपमहासचिव जनार्दन शर्माले साथ दिएका थिए । तर अध्यक्ष पद खुमलटारले जित…