Live on
Your Voice, Your Power
काठमाडौं– जेन–जी पुस्ताका आन्दोलनकारीले सिंहदरबार, संसद भवन, राष्ट्रपति भवन, अदालत, मन्त्रिनिवास लगायत राज्यका महत्वपूर्ण अंगमा तोडफोड र आगजनी गर्दा पनि नेपाली सेनाले किन ती स्थलहरुलाई जोगाउने प्रयास गरेन ? किन सेना ओली सरकारको प्रतिरक्षामा उभिएन ? मंगलबार दिनभर मानिसहरुले यसबारे चर्चा गरेको सुनियो । हामीले नेपाली सेनाको उच्च स्रोतलाई यसबारे चासो राख्यौं । के कस्तो…