राजनीति Archives | Page 1681 of 2089 | Khabarhub Khabarhub

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरूङविरुद्ध आजै अविश्वास प्रस्तावको तयारी

पोखरा– गण्डकी प्रदेश सरकारविरुद्ध आज अविश्वासको प्रस्ताव पेश गर्ने तयारी गरिएको छ । राष्ट्रिय जनमोर्चाले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध आउने अविश्वासको प्रस्तावलाई समर्थन गर्ने निर्णय गरेसँगै प्रमुख विपक्षी दल नेपाली कांग्रेस नयाँ गठबन्धनमा कस्सिएको छ । नेपाली कांग्रेस र माओवादी केन्द्रले आज संसद सचिवालयमा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव पेश गर्ने तयारी गरेको नेपाली कांग्रेसबाट निर्वाचित गण्डकी प्रदेशसभा…