राजनीति « Khabarhub

एमाले महाधिवेशमा देउवाको प्रस्ताव- मुलुक निर्माणमा मिलेर अघि बढौँ

चितवन- प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले देश र जनताको हितका लागि सबै राजनीतिक दलहरूबीच सहकार्य जरूरी रहेको बताएका छन् । चितवनमा आयोजित एमालेको १०औँ महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै उनले दलहरुबीचको देखिने मनमुटावलाई निरन्तर संवाद र वार्तामार्फत अन्त्य गर्नुपर्ने बताउँदै केपी ओलीलाई सहकार्यको हात बढाउन आग्रह पनि गरे । कोरोनाभाइरस संक्रमण नियन्त्रणका लागि खोपलाई प्राथमिकता…