राजनीति « Khabarhub

प्रधानन्यायाधीशसहितको समाधान ननिस्कने सर्वोच्चका न्यायाधीशहरूको निष्कर्ष

काठमाडौँ– सर्वोच्च अदालतमा आज उपस्थित सबै न्यायाधीशहरूको अनौपचारीक बैठकले अहिलेको समस्याको जड नै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा भएकाले उनीसहितको समाधान नस्वीकार्ने निष्कर्ष निकालेका छन्। प्रधानन्यायाधीश राणाले सहमति बेगर बन्दी प्रत्यक्षीकरणबाहेकका नियमित मुद्दाको पेशीसमेत तोकेपछि इजलास बहिष्कार गरी छलफलमा जुटेका न्यायाधीशहरूले राणा एक्लिँदासमेत अदालत खुलेको सन्देश दिन मुद्दाको पेशी तोकेको भन्दै उनीसहितको समाधान ननिस्कने निष्कर्षमा पुगेका…