राजनीति « Khabarhub

राजदूतका लागि सिफारिस व्यक्ति समावेशी भएन : संसदीय सुनुवाइ समिति

काठमाडौँ- संघीय संसदअन्तर्गतको संसदीय सुनुवाइ समितिले राजदूतहरूको सिफारिस समावेशी नभएको जनाएको छ । प्रस्तावित राजदूतको सुनुवाइका लागि सोमबार समितिको बैठक बसेको हो । सो बैठकमा कांग्रेसकी सांसद पुष्पा भुसालले उजुरीको सूचना निकाल्नुअघि नै पर्याप्त छलफल गर्नुपर्ने बताइन् । 'सुनुवाइ समितिले राजनीति नियुक्तिका लागि गरिने सिफारिसमा गम्भीर रूपमा लिनु जरूरी छ । उजुरी लिनुभन्दा पहिले नै…