Live on
Your Voice, Your Power
काठमाडौँ– सत्तारुढ गठबन्धन कार्यदलको बैठकले बुधबार सरकारको न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिने भएको छ । आज केही विषयमा छलफल भए पनि कार्यक्रमलाई अन्तिमरूप दिन पुनः भोलि बस्नेगरी बैठक सकिएको हो । भोलिको बैठकले सरकारका न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रूप दिएर शीर्ष नेतालाई प्रतिवेदन बुझाउने कार्यदलका सदस्य–सचिव केशवराज जोशीले जानकारी दिए । पाँचदलीय गठबन्धनद्वारा सरकार…