Live on
Your Voice, Your Power
पाँचथर– कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत पाँचथरबाट २६ जना महाधिवेशन निर्वाचित हुँदा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले वर्चश्व कायम गरेको छ । २६ मध्ये करिब दुई तिहाइ महाधिवेशन प्रतिनिधि पौडेल पक्षमा खुलेका व्यक्ति छन् । कांग्रेसका निर्वाचन अधिकृत मदन खड्काका अनुसार २४ जना महाधिवेशन प्रतिनिधि चुनावबाट र दुई जना निर्विरोध निर्वाचित भएका हुन् । जसअनुसार समावेशी…