Live on
Your Voice, Your Power
काठमाडौँ– नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेकपा एमालेले मूल्य मान्यताको विषयमा कुरा गर्न नमिल्ने जिकिर गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिने आजको प्रतिनिधिसभाको बैठकमा बोल्दै नेता सिंहले सत्तामा हुँदा संविधानविपरीत संसद विघटन गर्नेले अहिले मूल्य मान्यताका कुरा गर्दा महत्व नहुने बताए । ‘पुष ५ र जेठ ८ गते दुईपटक संसद विघटन गरेर आफूले…