Live on
Your Voice, Your Power
काठमाडौँ– नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका २२ जना सांसदलाई स्पष्टीकरण सोधेको छ । अध्यक्ष केपी शर्मा ओलीले हस्ताक्षर गरेर २२ जना सांसदलाई स्पष्टीकरण सोधेका हुन् । तर स्पष्टीकरण पत्रमा संसदमा विश्वासको मत दिएको बारेमा भने कुनै प्रश्न गरिएको छैन । २४ घण्टाभित्र जवाफ नदिए कारबाहीको चेतावनीसहित पठाइएको स्पष्टीकरण पत्रमा भनिएको छ, ‘केन्द्रीय…