राजनीति « Khabarhub

एमाले महाधिवेशन : बन्दसत्र सुरु हुन सकेन, ओली छलफलमै (भिडियो)

चितवन– नेकपा एमालेको चितवनमा जारी १० औँ महाधिवेशनको आइतबार तेस्रो दिन बन्दसत्र नै सुरु हुन सकेको छैन । यसअघि आइतबारसम्म महाधिवेशन चल्ने बताइए पनि कार्य समिति चयनको विषयलाई लिएर भएको अन्योलताका कारण महाधिवेशन पनि लम्बिने देखिएको छ । शनिबार बन्दसत्रले पादाधिकारी र केन्द्रीय सदस्य छान्ने अधिकार अध्यक्ष केपी शर्मा ओलीलाई दिएपछि महाधिवेशनमा विवाद भएको छ…