Live on
Your Voice, Your Power
काठमाडौँ– नेकपा एमालेको जारी १० औं महाधिवेशनबाट चुनिने नयाँ कार्यसमिति अब अध्यक्ष ओलीले आफै छान्ने भएका छन् । शनिबार बन्दसत्रले ओलीलाई सर्वाधिकार दिने निर्णय गरेको छ । उपमहासचिब विष्णु पौडेलले ओलीलाई सर्वाधिकार दिने प्रस्ताव बन्दसत्रमा राखेका थिए । सो प्रस्ताव ताली बजाएर पारित गरिएको छ । ओलीले सबै अधिकार आफूमा केन्द्रित गरेर पार्टीका पदाधिकारी र…