राजनीति « Khabarhub

न्यायाधीशबाट ‘द्वन्द चर्काउने’ निर्णय हुनु व्यवस्थाकै असफलता हो : प्रभु साह

काठमाडौँ- पूर्वमन्त्री प्रभु साहले सर्वोच्च अदालतको फैसलाले दलीय शासन प्रणालीको हत्या गरेर देशमा द्वन्द्व निम्त्याउन खोजेको प्रतिक्रिया जनाएका छन् । सोमबार सर्वोच्च अदालतले संसद पुनर्स्थापना गरी नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवालाई प्रधानमन्त्री बनाउने अदालतको परमादेशबारे प्रतिक्रिया जनाउदै पूर्वमन्त्री साहले सर्वोच्च अदालतको संसदमा दलिय ह्वीप नलाग्ने आदेश यो ब्यवस्थाकै विडम्बना भएको तर्क गरेका हुन् ।…