राजनीति « Khabarhub

संघीय सरकारले उदारताका साथ प्रदेशलाई अधिकार दिएन: मुख्यमन्त्री पोखरेल

काठमाडौँ– गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशलाई अधिकार दिने सवालमा सङ्घीय सरकार उदार हुन नसकेको आरोप लगाएका छन् । गण्डकी प्रदेशको अर्थ तथा विकास समितिले तनहुँको बन्दीपुरमा आयोजना गरेको वन व्यवस्थापनमा देखिएका समस्या समाधानसम्बन्धी अन्तक्रिया कार्यक्रममा उनले संघीय सरकारले उदारताका साथ प्रदेशलाई अधिकार नदिएको बताए । मुख्यमन्त्री पोखरेलले नेपालको सामुदायिक वन विश्वमा नमूना भनिए…