राजनीति « Khabarhub

बालुवाटारमा एमाले स्थायी कमिटी बैठक

काठमाडौँ– नेकपा एमालेको स्थायी कमिटीको बैठक बसिरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा सर्वोच्च अदालतको फैसला र त्यसपछिका राजनीतिक घटनाक्रमबारे छलफल भएको नेताहरूले बताएका छन् । यस्तै भोलि बोलाइएको केन्द्रीय कमिटी बैठक के गर्ने भन्नेबारे समेत छलफल हुँदैछ । स्थायी कमिटी बैठकले एमाले कार्यदलले पार्टी एकताका लागि आइतबार राति तयार गरेको १० बुँदे सहमतिको मस्यौदालाई…