Live on
Your Voice, Your Power
काठमाडौँ– एमाले विवाद समाधानका लागि गठन भएको कार्यदलको बैठकमा सहभागी अर्थमन्त्री विष्णु पौडेल बैठकस्थलबाट बाहिरिएका छन् । अर्को बैठकमा सहभागी हुनका लागि मन्त्री पौडेल केहीबेरका लागि बाहिर निस्केको उनको सचिवालयले जनाएको छ । एमाले विवाद समाधानका लागि गठन भएको कार्यदलको बैठक आज बिहानैदेखि अर्थ मन्त्रालयमा बसेको छ । केहीबेरअघि एमाले नेता घनश्याम भुसाल समेत बैठक…