राजनीति Archives | Page 1717 of 2089 | Khabarhub Khabarhub

नेकपाका गतिविधि नियाल्दै उचित समयमा निर्णय लिने कांग्रेसको निष्कर्ष (भिडियोसहित)

काठमाडौँ– नेपाली कांग्रेसले मुलुकको वर्तमान समसामयिक राजनीतिक विषयमा उचित समयमा सही निर्णय लिने जनाएको छ । कांग्रेस संसदीय दलको आज बसेको बैठकले सांसदका धारणाअनुसार पार्टीले संसद्लाई नियमितरुपमा सञ्चालन गर्न, राजनीतिक समस्यालाई निकास दिन र संविधानलाई बलियो बनाउन उचित निर्णय लिने निष्कर्ष निकालेको हो । यही फागुन २३ गतेदेखि सुरु हुने प्रतिनिधिसभा बैठकमा संसदभित्र सत्ता पक्ष…