Live on
Your Voice, Your Power
काठमाडौँ– नेकपा (एमाले) को कार्यदलको बैठक साँझ ७ बजेसम्मका लागि स्थगित गरिएको छ । पार्टीको विवाद समाधान गर्न गठित कार्यदलको बैठक आज केहीबेर बसेर बैठक साँझ ७ बजेसम्मका लागि स्थगित गरिएको हो । आन्तरिक तयारीका लागि बैठक स्थगित गरिएको नेताहरुले बताएका छन् । बैठक स्थगित गरेर अहिले दुवै पक्ष छुट्टाछुट्टै छलफलमा जुटेका छन् । बैठकपछि…