राजनीति « Khabarhub

चितवनमा हुने १०औँ महाधिवेशनबारे एमालेले सार्वजनिक गर्‍यो कार्यतालिका (भिडियोसहित)

काठमाडौँ- नेकपा एमालले चितवनमा हुन लागेको पार्टीको १०औँ महाधिवेशनबारे विस्तृत कार्ययोजना सार्वजनिक गरेको छ । बुधबार काठमाडौँमा पत्रकार सम्मेलनमार्फत एमालेले मंसिर १०-१२ मा हुन लागेको महाधिवशेनबारे विस्तृत कार्ययोजना सार्वजनिक गरेको हो । एमालेको प्रचार विभागले आयोजना गरेको पत्रकार सम्मेलनमा महाधिवेशन स्थल र महाधिवेशन सफल बनाउन बनाइएका उपसमिति र जिम्मेवारीहरु जानकारी दिइएको छ । हेर्नुहोस् पूर्णपाठ…