राजनीति « Khabarhub

भोलिका लागि बोलाइएको एमालेको बैठक ‘गुटको बैठक’ हो : नेतृ झाँक्री

काठमाडौँ– नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले भोलिका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको  केन्द्रीय कमिटी बैठकलाई 'गुटको बैठक' भएको बताएकी छिन् । एमाले वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल पक्षकी नेतृ झाँक्रीले आफूहरुले उठाएका राजनीतिक र सांगठनिक मुद्दाको सम्बोधनविना नै बैठक बोलाइएको भन्दै गुटको बैठकको संज्ञा दिएकी हुन् । 'भ्रममा नपरौ! भोलि असार १८…