राजनीति « Khabarhub

‘प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्ने/नगर्ने भन्ने संसद्‌मार्फत जाने होइन ?’

काठमाडौँ– प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गरे/नगरेको परिणाम संसदमार्फत जाने होइन भनेर प्रश्न गरेका छन् । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा मंगल बहसका क्रममा प्रधानन्यायाधीशले नायब महान्यायाधिवक्ता पद्मप्रसाद पाण्डेयलाई सोधे, 'प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्ने र नगर्ने भन्ने त संसद्मार्फत जाने होइन र ? विश्वासको मतको परिणाम त संसद्‌‌मार्फत जाने होइन र ?' प्रधानन्यायाधीश जबराले…