राजनीति « Khabarhub

आज मदन भण्डारीको ७०औँ जन्मजयन्ती

काठमाडौँ- नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीको आज ७०औं जन्मजयन्ती उनको सम्झनामा विशेष कार्यक्रम गरिदैछ । मदनजयन्तीका अवसरमा मदन भण्डारी फाउन्डेशनले प्रधानमन्त्री निवास बालुवाटारमा विशेष कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने जनाइएको छ । भण्डारीको जन्म विसं २००९ असार १४ गते ताप्लेजुङको ढुंगेसाँघुमा भएको थियो । नेपालको कम्युनिष्ट आन्दोलनलाई…