राजनीति « Khabarhub

मन्त्रिपरिषद अब ५ सदस्यीय मात्रै

काठमाडौँ– सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनपछि गरेको मन्त्रिपरिषद विस्तारलाई बदर गरेसँगै अब ५ सदस्यीय मन्त्रिपरिषद् भएको छ । मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले नयाँ नियुक्त भएका २० मन्त्री पदमुक्त हुने आदेश दिएसँगै प्रधानमन्त्रीसहित पाँच सदस्यीय मन्त्रिपरिषदमात्र भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ २१ गते एक उपप्रधानमन्त्री,…