Live on
Your Voice, Your Power
काठमाडौँ– कानून व्यवसायीले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाकै कारण न्यायपालिका अशुद्ध बनेको आरोप लगाएका छन् । प्रधानन्यायाधीश राणाको राजीनामा माग्दै नेपाल बार एसोसिएसनको ब्यानरमा आज सर्वोच्च अदालत परिसरमा आयोजित विरोध तथा कोणसभामा कानून व्यवसायीले सर्वोच्च अदालतका १९ न्यायाधीशसँग राजीनामा माग्नु पर्ने कारण पनि माग गरेका छन् । कोणसभालाई सम्बोधन गर्दै वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले राणाले दिएको…