राजनीति « Khabarhub

ओली–नेपाल पार्टी सम्बन्ध : छुट्टिएको वर्षको रिस

काठमाडौँ– एउटा लोकोक्ति छ– मरेको वर्षको शोक, छुट्टिएको वर्षको रिस । गत २ भदौसम्म एउटै दलमा रहेका केपी शर्मा ओली र माधव नेपाल यतिवेला बेग्लाबेग्लै पार्टीको नेतृत्वमा छन् । नेकपा एमाले फुटाएर नेकपा एकीकृत समाजवादी पार्टी दर्ता गरेका नेता नेपाल यतिबेला संगठन बिस्तार अभियानमा छन् भने एमाले अध्यक्ष ओली महाधिवेशनको चटारोमा । अभियान र चटारोका…