Live on
Your Voice, Your Power
काठमाडौँ– निर्वाचन आयोगले विवेकशील साझा पार्टीको विवादमा अध्यक्ष रवीन्द्र मिश्रको अध्यक्षतामा बसेको बैठकलाई वैधता दिएपछि सो पार्टीका संयोजक मिलन पाण्डे समूहले कानूनी उपचार खोज्न संकेत गरेको छ । पाण्डे समूह निकट पार्टी प्रवक्ता हरीशप्रसाद भट्टले निर्वाचन आयोगको निर्णयपछि सामाजिक सञ्जालमार्फत कानूनी उपचार खोज्ने तयारी भएको बताएका छन् । उनले पार्टी भित्रको अवैधानिक निर्णयलाई निर्वाचन आयोगले…