Live on
Your Voice, Your Power
काठमाडौँ– नागरिक अभियन्ता खगेन्द्र संग्रौलाले सरकारको ज्यादतीविरुद्ध सबैलाई मुख खोल्न अपिल गरेका छन् । सरकारलाई सचेत गराउन गरिएको खबरदारीमा आफूहरुमाथि दमन गरिएको उनको आरोप छ । चिकित्सा शिक्षालाई कमाउ धन्दा बनाएर जनस्वास्थ्यमा भइरहेको खेलबाडको विरोध गर्दा आफूसमेत १८ जनालाई ६ घण्टा थुनिएको उनले बताए । चिकित्सा शिक्षालाई कमाउ धन्दा बनाएर जनस्वास्थउपर खेलबाड गर्ने मार्सी भात…