राजनीति « Khabarhub

सर्वोच्चमा अर्को समूह कालो-सेतो पट्टी बाँधेर प्रदर्शनमा

काठमाडौँ - प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको राजीनामा माग गर्दै सर्वोच्च अदालतमा कालो पट्टी लगाएर विरोध भइरहेको बेला अर्को समूहले हातमा कालो र सेतो पट्टी बाँधेर छुट्टै प्रदर्शन गरेको छ । नेपाल बारका केही मागमा सहमति र केहीमा असहमति भएकाले कालो र सेतो दुवै पट्टी बाँधेर प्रदर्शन गरेको उनीहरूले बताएका छन्। यसरी प्रदर्शन गर्नेमा कानुन व्यवसायी स्वागत…