राजनीति « Khabarhub

सरकार विदेशीको इशारामा चलको ईश्वर पोखरेलको आरोप (भिडियो)

काठमाडौँ– नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले आगामी चूनावमा गठबन्धन गरेर आए पनि अन्यदलहरुलाई पराजित गरेरै छाड्ने बताएका छन् । सोमबार एमाले काठमाडौँ क्षेत्र नम्बर ५ ले आयोजना गरेको कार्यक्रममा पोखरेलले आगामी निर्वाचनमा सक्ने भए एक्लाएक्लै प्रतिस्पर्धा गर्न चूनौती दिँदै गठबन्धन बनाएर आए पनि पराजित गर्ने बताए । पोखरेलले वर्तमान सरकार संविधान र कानुनको बिपरित बिदेशीको…