राजनीति « Khabarhub

प्रधानमन्त्री देउवा स्कटल्याण्डमा, भोलि मोदीसँग भेट

स्कटल्याण्ड - प्रधानमन्त्री शेरबहादुर देउवा स्कटल्याण्ड पुगेका छन् । आज र भोलि ग्लास्गोमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्षराष्ट्रको २६औँ सम्मेलन (कोप–२६) अन्तर्गतको वल्र्ड लिडर समिटमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार राति उनी लण्डनबाट स्कटल्याण्डको इडिनवर्ग हुँदै ग्लास्गो पुगेका हुन् । त्यहाँको समयानुसार सोमबार दिउँसो सम्मेलनको उद्घाटन समारोहमा सहभागी भई सम्मेलनलाई…