राजनीति « Khabarhub

माधव, विप्लव, प्रभु र धर्मेन्द्रसहितलाई माओवादीमा भित्र्याउने प्रचण्डको योजना

काठमाडौं- प्रमुख प्रतिपक्ष नेकपा (माओवादी केन्द्र) ले पार्टी बलियो बनाउन बृहत् वामपन्थी एकतलाई प्राथामिकता दिने योजना ल्याएको छ। आइतबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा सम्बोधनका क्रममा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी), धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा (बहुमत), प्रभु साह नेतृत्वको आम जनता पार्टी…