Live on
Your Voice, Your Power
काठमाडौँ– सत्तारुढ दलहरुको गठबन्धनले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) र नेपाल सरकारबीच भएको सम्झौता एमसीसी कम्प्याक्टबारे साझा धारणा बनाउन सकेन । एमीसीकी उपाध्यक्ष फातेमा सुमार नेतृत्वको एमसीसी प्रतिनिधिमण्डल बिहीबार काठमाडौँ आइपुगेको छ । शुक्रबार सो प्रतिनिधिमण्डलले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्ने कार्यक्रम तय भएको छ । सो भेट अगाडि नै गठबन्धनको साझा धारणा बनाउन…