राजनीति « Khabarhub

पार्टीलाई घात गर्नेहरू एमाले हुनै सक्दैनन् : ईश्वर पोखरेल

काठमाडौँ– नेकपा एमालेका महासचिव इश्वर पोखरेलले पार्टीलाई घात गर्नेहरू एमाल हुनै नसक्ने बताएका छन् । शुक्रबार एमाले काठमाडौँ – ४ नम्बर वडा कमिटीले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा महासचिव पोखरेलले पछिल्लो समय पार्टी भित्र रहेर पार्टी विरुद्ध गतिविधि हुँदै आएको भन्दै पार्टीलाई घात गर्नेहरु एमाले हुनै नसक्ने बताएका हुन् । एमालेमा रहेर एमालेकै सरकार ढाल्नेहरुलाई…