राजनीति « Khabarhub

सांसद रामले लिइन सपथ

काठमाडौँ– एमालेका तर्फबाट समानुपातिक निर्वाचन प्रणालीबाट सांसद निर्वाचित जानकी देवी रामले सपथ ग्रहण गरेकी छन् । सभामुख अग्नि सापकोटाले सिराहाकी रामलाई सांसद पदको सपथ दिलाएका हुन् । एमाले कोटाबाट सांसद बनेकी सानू सिवाको निधन भएपछि अध्यक्ष केपी शर्मा ओलीले समावेशी समूह (दलित)बाट जानकी देवी रामलाई सांसद बनाउने निर्णय गरेर निर्वाचन आयोगलाई जानकारी गराएको थियो ।…