Live on
Your Voice, Your Power
काठमाडौँ– जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले बहुदलीय लोकतन्त्रमा प्रतिपक्षी दलको धर्म कुनै पनि बेला बैकल्पिक सरकार दिन सक्नु भएको बताएका छन् । बिहीबार एक ट्वीट गर्दै डा. भट्टराईले सत्तापक्षलाई निरन्तर खबरदारी गर्ने र आवश्यक परे नयाँ निर्वाचनमा जान प्रतिपक्षी दल तयार रहनु पर्ने बताए । उनले असंवैधानिक ढंगले…