Live on
Your Voice, Your Power
काठमाडौँ– नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले विपक्षी गठबन्धनबाट अलग हुने घोषणा गरेको छ । सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिए लगत्तै बसेको विपक्षी गठबन्धनको बैठकमा नेपाल समूहले अलग हुने घोषणा गरेको हो । पार्टी एकताका लागि एक खालको सहमति भएको छ बताउँदै नेता नेपालले गठबन्धनबाट अलग हुने आशय देखाएका…