Live on
Your Voice, Your Power
काठमाडौँ- पूर्वसांसद वीरबहादुर लामाको निधन भएको छ। तत्कालीन नेकपा एमालेका केन्द्रीय सदस्यसमेत रहेका ७० वर्षीय लामाको आइतबार बिहान ४ बजे पाटन अस्पतालमा निधन भएको पारिवारीक स्रोतले जनाएको छ । दुवै मिर्गौलाले काम गर्न छाडेपछि लामा २ वर्षदेखि नियमित डायलाइसिस गराइरहेका थिए। निमोनिया भएपछि सोमबार लामालाई पाटन अस्पतालको आईसीयूमा भर्ना गरिएको थियो । २०४९ सालमा मकवानपुर…