राजनीति « Khabarhub

एमाले नेता बेदुराम भुसालद्वारा पार्टी परित्यागको घोषणा

काठमाडौँ– एमाले नेता तथा राष्ट्रियसभा सदस्य बेदुराम भुसालले पार्टी परित्यागको घोषणा गरेका छन्। उनले आफूमाथि स्वतन्त्र सांसदको हैसियतमा व्यवहार होस् भन्दै संसद् सचिवालयलाई पत्र लेखेका हुन् । उनले आफू स्वतन्त्र सांसद रहेको संसद् सचिवालयमा पत्र लेख्दै जानकारी गराएका हुन् । नेता भुसालले आफू तत्कालीन नेकपाको हैसियतमा निर्वाचित भएको र त्यहीअनुसार आफू स्वतन्त्र रहने गरी संसद्…