Live on
Your Voice, Your Power
काठमाडौँ– गृहमन्त्री विष्णु पौडेलले जिम्मेवारीपूर्वक नतिजामुखी काम गर्न मातहतका कर्मचारीलाई निर्देशन दिएका छन् । शुक्रबार मन्त्रालय पुगेर कार्यभार सम्हाल्दै गृहमन्त्री पौडेलले सुरक्षा निकायका प्रमुखलाई जिम्मेवारीपूर्वक नतिजामुखी काम गर्न निर्देशन दिएका हुन् । उनले मातहतका कार्यालयको काममा आफूले हस्तक्षेप नगर्ने तर आफूलाई नतिजा चाहिने जिकिर गरे । मन्त्री पौडेलले व्यक्तिगत हितको काममा आफूलाई भेट्न नआउन निर्देशन…