Live on
Your Voice, Your Power
काठमाडौँ– सर्वोच्च अदालतले साविकको एमाले र माओवादी केन्द्र ब्यूँताएपछि माधवकुमार नेपाल समूह एमालेमै फर्किने भएको छ। दाहाल–नेपाल समूहको स्थायी कमिटी बैठक अघि बसेको नेपाल समूहको बैठकले अदालतले गरेको फैसलाअनुसार ब्युँतिएको एमालेमा फर्किने तर अध्यक्ष केपी शर्मा ओलीले लगाएको ह्विप नमान्ने निष्कर्ष निकालेको हो । छलफलमा नेपाल समूहले एमालेमै रहेर ओली प्रवृत्तिविरुद्ध लड्ने निष्कर्ष निकालेका हुन्…